१३ असार २०८३, शनिबार | June 27, 2026

काठमाडौं-१ मा रास्वपाकी रञ्जु दर्शनाको अग्रता, कांग्रेसका प्रवल थापा दोस्रो स्थानमा



काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा मतगणना जारी रहेको छ ।

हालसम्म सार्वजनिक भएको प्रारम्भिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रञ्जु दर्शना अग्रस्थानमा रहेकी छन्। उनले ९ हजार ७८ मत प्राप्त गरेकी छन् ।

यस्तै नेपाली कांग्रेसका उम्मेदवार प्रवल थापाले ४ हजार ८८ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन् ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार रविन्द्र मिश्रले २ हजार ३५५ मत प्राप्त गरेका छन् ।

काठमाडौं-१ मा मतगणना जारी रहेकाले आगामी मतगणनासँगै मतान्तरमा थप परिवर्तन हुन सक्ने जनाइएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ७ : ०७ बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट