७ चैत्र २०८२, शनिबार | March 22, 2026

रामचन्द्र पौडेलको आग्रह – हँसिया हथौडामा लोकतन्त्रको घेरा लागेको छ, भोट हाल्न नडराउनुस

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धन लोकतन्त्र बचाउन बनेको बताएका छन् । कामाडौंमा सोमबार आयोजित सत्तागठबन्धनको बागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले पाँच दलीय गठबन्धन देशको भविष्यका लागि बनेको दाबी गरे । पौडेलले भने, ‘यहाँ मुलुकको सुशासन कायम गर्ने अनुहार छ । व्यवस्था बदलिए पनि अवस्था बदलिएको छैन ।…