खजुरा । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत आज बिहानबाट सुरु भएको मतदानमा बाँकेका मतदान केन्द्रहरुमा महिला मतदाताहरुको उत्साहजनक उपस्थिती देखिएको छ । बाँके निर्वाचन क्षेत्र नम्बर ३ का मतदान केन्द्रहरुमा महिलाहरुको सहभागिता उल्लेख्य देखिएको हो । बाँकेको खजुरा स्थित चमकदारपुर मतदान केन्द्रमा बिहानै देखि महिला मतदाताहरुको बाक्लो उपस्थिती देखिएको छ भने पशुपति माबि घिया मतदान…