बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार विष्णु पौडेलले मतदान गरेका छ । आफ्नै निर्वाचन क्षेत्रमा पर्ने बुटवल उपमहानगरपालिका वडा नम्बर ८ को सडक डिजिभन कार्यालयको मतदान केन्द्रबाट विहान ७ बजेर ५ मिनेट मा पहिलो मतदान पौडेलले गरे । पौडेल यहीँ क्षेत्रबाट लगातार चार पटक चुनाव जित्ने नेता हुन ।…