१५ श्रावण २०८३, शुक्रबार | August 1, 2026

एमाले उपाध्यक्ष पौडेलले गरे बुटवलबाट मतदान



बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार विष्णु पौडेलले मतदान गरेका छ ।

आफ्नै निर्वाचन क्षेत्रमा पर्ने बुटवल उपमहानगरपालिका वडा नम्बर ८ को सडक डिजिभन कार्यालयको मतदान केन्द्रबाट विहान ७ बजेर ५ मिनेट मा पहिलो मतदान पौडेलले गरे ।

पौडेल यहीँ क्षेत्रबाट लगातार चार पटक चुनाव जित्ने नेता हुन । पाँचौ जितको खोजीमा रहेका पौडेलसँग प्रतिष्पर्धामा नेपाली कांग्रेसका चुन्न पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुलभ खरेल, नेपाली कम्यनिष्ट पार्टी (नेकपा) का विश्वदीप पाण्डे पनि उम्मेदवार छन । यो निर्वाचन क्षेत्रमा १ लाख ३५ हजार मतदाता रहेका छन ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार  ७ : १५ बजे

सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक बरामद

काठमाडौँ । दाङका विभिन्न सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक

बाँकेका दलहरुले गरे शान्ति, सद्भाव, सामाजिक एकता कायम गर्न अपिल

नेपालगन्ज । सुनसरीको देवानगन्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यान

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित