काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नंं ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी भएका छन् । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा केही बेरअगाडि सम्पन्न मतगणनामा खनालले १४ हजार दुई हजार चार मत प्राप्त गरी विजयी भएका निर्वाचन अधिकृत सम्झना खनालले राससलाई जानकारी दिए । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का सर्वेन्द्र खनालले…