२२ माघ २०८२, बिहिबार | February 5, 2026

कैलाली-१ मा नागरिक उन्मुक्ति अग्रता बढाउँदै, पच्छ्याउँदै कांग्रेस

धनगढी । कैलाली क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीले अग्रता बढाएको छ । क्षेत्र नम्बर १ को प्रतिनिधि सभातर्फ हालसम्म ६ सय एक मत गणना हुँदा नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठले २ सय ६९ मत ल्याउँदै अग्रता बढाएकी हुन् । उनलाई एक सय ६० मत सहित कांग्रेसका रामजनम चौधरी पच्छ्याइरहेका छन् । कैलाली १ मा…