१० चैत्र २०८२, मंगलबार | March 24, 2026

बन्दसूचीमा समेटिएकामध्ये मापदण्ड नपुगेका ७६ जनाको नाम सूचीबाट हटाइयो(सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीमा समेटिएकामध्ये ७६ जनाको नाम हटाएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन अन्तर्गत बिभिन्न अभियोग लागेका र आयोगले तोकेको मापदण्ड पूरा नगरेका समानुपातिक बन्दसूचीमा समेटिएकामध्ये ७६ जनाको नाम सूचीबाट हटाएको हो । आयोगले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै ७६ जनाको नाम हटाइएको…