नेपालगन्ज । बाँके, प्रदेश सभा २ (२) का सुरेन्द्र हमालले आफु निर्वाचित भएपछि बेरोजगार महिलालाई सिपमुलक तालिमको ब्यवस्था गरेर आत्मनिर्भर बनाउन आवश्यक कदम चाल्ने बताएका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ मा घरदैलोका क्रममा उपस्थित महिलाले बेरोजगारी समस्याबारे कुरा राखेपछि हमालले यस्तो बताएका हुन् । उक्त वडाका अधिकांश महिला बेरोजगार छन् । हमाल निर्वाचित…