बुटवल । पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले चिल्लो र फराकिलो सडक निर्माणपछि गुल्जार बन्दै गएको कालिकापथकै मोडलमा बुटवलको मिलनचोकदेखि देविनगर हुँदै हात्तिसुढ तथा रङ्गशालासम्मको सडक बिस्तार गर्ने योजना अघि सारेका छन् । कालिकापथमा सडक निर्माणपछि चहलपहल बढ्नुका साथै व्यवस्थित बन्ने क्रममा रहेको बताउँदै पौडेलले त्यसैगरी बुटवलका अन्य सडकहरुको पनि निर्माण गरिने उल्लेख गरेका…