७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

दाङमा रेखाको अग्रता कायम, एमाले महसचिव पोखरेल पछिपछि



दाङ । दाङको निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले आफ्नो अग्रता कायम राखेकी छन् । एमाले महासचिव शंकर पोखरेललाई लगातार पछि पार्दै शर्माले अग्रता कायम राखेकी हुन् ।

निर्वाचन आयोगका अनुसार दाङ क्षेत्र नं २ मा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मा १५०५४ मत प्राप्त गरि अग्रता कायम राखेकी छने भने निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार शंकर पोखरेल १३३४९ मतका साथ दोस्रो स्थानमा छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  १ : ५६ बजे

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा