२४ बैशाख २०८१, सोमबार | May 6, 2024

आगमी निर्वाचनमा अग्रगमन र प्रतिगमनबीचको राजनीतिक मुठभेड हुँदैछ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन नबनेको भए देश दुर्घटनामा जाने निश्चित भएको बताएका छन् । सोमबार भएको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफुहरुले गठबन्धन बनाएर अघि बढेकै कारण देश दुर्घटनाबाट जोगिएको बताएका छन् । केपी शर्मा ओलीको असंवैधानिक र प्रतिगमनकारी कदम विरुद्ध गठबन्धन बनेको बताउँदै प्रचण्डले आगामी…