२२ चैत्र २०८२, आइतबार | April 6, 2026

कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ

काठमाडौं। कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ परेका छन्। उनलाई बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । लम्सालमाथि लागेको बलात्कार आरोपबारे अनुसन्धान गर्न उनलाई शुक्रबार पक्राउ गरिएको प्रहरी परिसरका प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए । अमेरिकामा अध्ययनरत एक नेपाली युवतीले सामाजिक सञ्जालमार्फत एक वर्षअघि आफूलाई लम्सालले अमेरिकामै बलात्कार गरेको…