२३ भदौ २०८३, मंगलबार | September 8, 2026

नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा उत्तम केसी निर्वाचित

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा कलाकार उत्तम केसी निर्वाचित भएका छन् । गएराति सार्वजनिक अन्तिम मतपरिणामअनुसार केसीले २१६ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी सविन श्रेष्ठले १३२ मत प्राप्त गरेका थिए । निर्वाचनमा कुल ३५६ मत खसेको थियो । संघको महिला उपाध्यक्षमा पूजना प्रधान १४४ मतसहित निर्वाचित भएकी…