७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

फ्राइडे रिलिज : प्रधानमन्त्री केपी ओली अभिनीत चलचित्र ‘नमेटिने घाउ’ र मलिकाको ‘सतीदेवी’ रिलिज

काठमाडौं । आज दुई नेपाली चलचित्र रिलिज भएका छन् । फ्राइडे रिलिज अन्तर्गत ‘नमेटिने घाउ’ र ‘सतीदेवी’ प्रदर्शनमा आएका हुन् । ‘नमेटिने घाउ’लाई रमित ढुंगानाले निर्देशन गरेका छन भने ‘सतीदेवी’लाई लक्ष्मण सुवेदीले निर्देशन गरेका छन । ‘नमेटिने घाउ’मा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै पूर्वप्रधानमन्त्री माधव नेपाल, सांसद ज्ञानेन्द्र शाही, नेता देवेन्द्र पौडेलले पनि अभिनय गरेका छन्…