काठमाडौं । नेपाली सुपरस्टार अनमोल केसी अभिनीत बहुप्रतिक्षित चलचित्र ‘जेरी अन टप’ आज शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजअन्तर्गत यो चलचित्रले देशभर दुई सयभन्दा बढी शो पाएको छ । सुयोग गुरुङको निर्देशनमा बनेको यो चलचित्रमा अनमोल केसीसँगै आँचल शर्मा, जसीता गुरुङ, केदार घिमिरे (माग्नेबुढा), भुवन केसी र उषा खड्गीको दमदार अभिनय देख्न सकिन्छ…