१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

फ्राइडे रिलिज : आजदेखि ‘एक मुठ्ठी बादल’ र ‘लाइफ ड्यामेज’ प्रदर्शनमा

काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत आजदेखि दुई नेपाली चलचित्र ‘एक मुठ्ठी बादल’ र ‘लाइफ ड्यामेज’ प्रदर्शनमा आएका छन् । दुवै चलचित्रमा महिला कलाकार मुख्य भूमिकामा रहेका छन् । चलचित्र ‘एक मुठ्ठी बादल’मा अभिनेत्री आँचल शर्मा मुख्य भूमिकामा छिन् । चलचित्रलाई साहारा शर्माले निर्देशन गरेकी हुन् । यस चलचित्रमा आँचलसँगै निशा शर्मा, उषा रजक, भीमा मैनाली, अस्मिता…