६ फाल्गुन २०८२, बुधबार | February 18, 2026

‘गडफादर’मा सलमानको निःशुल्क केमियो

मुम्बई । मेगास्टार चिरञ्जीवीको फिल्म ‘गडफादर’ मा बलिउड स्टार सलमान खान पनि देखिँदैछन् । सलमान यो फिल्ममा केमियो भूमिकामा छन् । उनी चिरञ्जीवीको क्राइम पार्टनर चरित्रमा देखिँदैछन् । हालैमात्र फिल्मको गीत ‘थर मर ठक्कर मारु’ रिलिज भयो । यो गीतमा चिरञ्जीवीसँग सलमानले ठुम्का लगाएका छन् । चिरञ्जीवीले यो फिल्मका लागि सलमानले कुनै पनि पारिश्रमिक नलिएको…