मुम्बई । फिल्म थिएटरमा यतिबेला तिहारको जस्तो माहोल छ । यसको प्रमुख कारण शाहरुख खान र उनको प्रदर्शनरत फिल्म ‘पठान’ हो । चार वर्षपछि पर्दामा हिरोको भूमिकामा कमव्याक गरेका शाहरुखको यो कमव्याकलाई कुनै बलिउड स्टारको सबैभन्दा सानदार कमव्याकका रुपमा लिइएको छ । तर जसरी थिएटरमा शाहरुख प्रति क्रेज बढेको छ, त्यसलाई हेर्दा शाहरुख सिल्भर स्क्रिनबाट कतै…