६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

भारतका चर्चित गजल गायक पंकज उदासकाे निधन

मुम्बई । चर्चित गजल गायक पंकज उदासको निधन भएको छ । पद्मश्री पंकज उदास लामो समयदेखि बिरामी थिए । ७२ वर्षीय उदासको आज बिहान निधन भएको छ । उनकी छोरी नायब उदासले सो जानकारी दिएकी हुन् । नायबले सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरेका छन्, ‘धेरै गहिरो हृदयका साथ, लामो समयदेखि बिरामी भएर २६ फेब्रुअरी २०२४…