२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

हराउँदै गएको दसैंमा खेलिने पिङ संस्कृतिलाई युवाहरुले जोगाउँदै

बुटवल । एक जमाना थियो, दशैं आएपछि गाँउघरमा अनिवार्य पिङ हालिन्थ्यो । पिपलकारुखहरु भएका ठाँउमा रुखमै पिङ झुण्ड्याइन्थ्यो भने कतिपय ठाँउमा लिङ्गे पिङ होलन्थ्यो । ५ दशक पहिले सम्म चर्खे पिङ हाल्ने चलन पनि थियो । भिरबाट बाबियो काटेर ल्याउने गाँउघरका सम्मो स्थानमा बाबियोको डोरी (कतै कतै लट्ठो पनि भनिन्छ) बाट्ने । बाँसका लिङ्गो गाड्ने…