४ पुस २०८२, शुक्रबार | December 20, 2025

सकियो बागेश्वरी आईडल, गायनमा कुशल र नृत्यमा आरोही बने बागेश्वरी आईडल

बुटवल । बागेश्वरी कला तथा संगित एकेडेमीले आयोजना गरेको बागेश्वरी आईडल प्रतियोगिता सम्पन्न भएको छ । विश्व संगीत दिवसको अवसर पारेर एकेडेमीले आयोजना गरेको बागेश्वरी आईडलको गायन विधा तर्फ कुशल आचार्य र नृत्य विधा तर्फ आरोही काउचा च्याम्पियन भएका छन् । बुधवार बुटवलमा सम्पन्न बागेश्वरी आईडलको फाईनलमा गायन विधामा १० जना र नृत्य विधामा १९…