२९ बैशाख २०८३, मंगलबार | May 12, 2026

राहुल रक्सको ‘मुटु र तिमीमा’ म्युजिक भिडियो बजारमा

बुटवल । राहुल रक्स को आवाजमा रहेको नयाँ रोमान्टीक लभ गीत सार्वनजिक भएको छ । ओ.एस.आर. डिजिटल को अफिसियल युट्युव च्यालन बाट उक्त गीत सार्वजनिक भएको हो । सुरज अधिकारीको शब्द/संगीत रहेको उक्त म्युजिक भिडियोमा विकास लामिछाने र समिता श्रेष्ठले अभिनय गरेका छन् । गीतमा राहुल रक्सलाई समिता श्रेष्ठले साथ दिएकी छिन् । काठमाडौँ, सिन्धुली…