२० भदौ २०८३, शनिबार | September 5, 2026

‘पार्वती’ टिमद्वारा बाढीपीडितका लागि ११ लाख बढी सहयोग

काठमाडौं । रसुवाको भोटेकोशीमा गत मंगलबार आएको अकल्पनीय बाढीबाट प्रभावित परिवारको राहतका लागि प्रदर्शनरत नेपाली फिल्म ‘पार्वती’को टिमले ११ लाख ३ हजार २७० रुपैयाँ सहयोग गर्ने गरेका छन । निर्देशक नीता ढुङ्गाना, निर्माता हरिहर अधिकारी, कार्यकारी निर्माता शंकर पाण्डे, वितरक करण श्रेष्ठ तथा वरिष्ठ पत्रकार प्रकाश सुवेदीले अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री…