२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

भारतीय फिल्म ‘वार-२’ का निर्देशकको पारिश्रमिक ३२ करोड

मुम्बई । ‘वार-२’ निर्देशनका लागि निर्देशक अयान मुखर्जीले महंगो पारिश्रमिक लिएका छन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार ‘वार-२’ निर्देशनका लागि उनले करिब ३२ करोड भारतीय रुपैयाँ लिने भएका हुन । भारतीय सञ्चार माध्यमका अनुसार यशराज फिल्म्सले ‘वार-२’ निर्देशन गर्न अयानलाई प्रस्ताव गरेको र उनले सो फिल्मका लागि ३२ करोड बराबरको पारिश्रमिकको माग गरेका हुन ।…