२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

बायोपिक चलचित्र निर्माण कार्यशालाको तयारी पुरा, संचारमन्त्री शर्माले उद्घाटन गर्ने

बुटवल । चलचित्र पत्रकार संघ रुपन्देहीको सहकार्य तथा चन्द्र सूर्य सिनेमाको आयोजनामा वास्तविक जीवनीमा आधारित सिनेमा निर्माणका लागि ३ दिने कार्यशालाको तयारि पुरा भएको छ । सिद्दार्थनगर स्थित होटल एशियन बुद्धमा चैत्र १६ गते दिउसो १ बजे समुद्घाटन हुने सो कार्यशालाको लागि आमन्त्रितहरुको आगमन हुने क्रम जारि रहेको कार्यशालाका संयोजक चलचित्र निर्माता, निर्देशक तथा लेखक…