२६ बैशाख २०८१, बुधबार | May 9, 2024

चलचित्र ‘फूलबारी’ को ट्रेलर सार्वजनिक, ट्रेलरमा एउटा परिवारको माया र भरोसाको कथा

नेपाली फिल्म ‘फूलबारी’को ट्रेलर रिलिज भएको छ । रामबाबु गुरुङले निर्देशन गरेको फिल्म ‘फूलबारी’को ट्रेलरमा पारिवारिक सम्बन्धको कथा प्रस्तुत गरिएको छ । बूढेसकालमा आमाबुवाप्रतिको जिम्मेवारीबाट सन्तान कसरी पन्छिन्छन् भनेर फिल्ममा देखाउन खोजिएको छ । ४ मिनेट ९ सेकेन्डको ट्रेलरले नेपाली समाजको कहालीलाग्दो पाटोमा एउटा सुखी घर असमझदारीले कसरी उजाडिन्छ भन्ने कथा प्रस्तुत गरिएको छ ।…