२१ भदौ २०८३, आइतबार | September 6, 2026

‘पार्वती’को ‘मेरो दिदी’ सार्वजनिक, दिदी-भाइको भावनात्मक कथा

काठमाडौं । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘पार्वती’ को लिरिकल गीत ‘मेरो दिदी’ सार्वजनिक भएको छ । निर्माण टिमले सोमबार ओएसआरको युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेको हो । बाबुल गिरीको शब्द, संगीत तथा स्वर रहेको गीतमा अशोक दर्जीको पनि स्वर रहेको छ । फिल्मका अभिनेता समेत रहेका दर्जी र मुख्य कलाकार…