२९ असार २०८३, सोमबार | July 14, 2026

हरियाली पेटीले चिटिक्क सिंगारिएको काठमाडौंका सडक (फोटोफिचर)

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं शहर सधैं व्यस्त अनि हतारमा देखिन्छ । यहाँ हतारोसँगै बेथिती पनि दौडिरहेको हुन्छ । बेथिती चपेटमा मानिसको दैनिक जीवन मात्र हैन प्रकृति पर्यावरण परेको देखिन्छ । मानिसको हरेक पीडा सहेर पनि प्रकृतिले आफ्नो काम छोडेको छैन । राजधानी सडकका हरेक पेटी हरियो बनेका छन् । राता पहेला,बैजनी फूल फुलेर…