२५ चैत्र २०८२, बुधबार | April 9, 2026

एमाले अध्यक्ष ओलीको जलहरी भाकल देखि लुम्बिनीका मुख्यमन्त्री केसीको मुक्तिनाथ दर्शन : कम्युनिष्ट विचारको स्खलन

बुटवल । समान्यतया कम्युनिष्टहरुले धर्मलाई नशा मान्ने गर्दछन् । द्वन्दात्मक भौतिकवादलाई जीवनशैलीमा प्रयोग गर्ने भएका कारण कम्युनिष्टहरुले विज्ञानले प्रमाणित गरेका कुराहरुलाई मात्र स्विकार गर्दछन् । कम्युनिष्ट कार्याकर्ताहरुले आफुलाई सच्चा कम्युनिष्ट बनाउन धर्म निरपेक्ष बनाउँदछन् । सबै धर्मको सम्मान गरेपनि आफै धर्मको माला जपेर हिँड्दैनन् । तर नेपाली कम्युनिष्ट नेताहरुको जीवन शैली भने 'कहिँ नभएको जात्रा…