११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

बाटोभरी पशुचौपाया, सडकभरी खाल्डाखुल्टी – बुटवल उपमहानगरको पहिचान

बुटवल । तपाई पूर्वबाट पश्चिमको यात्रा गर्दा होस् वा पश्चिमबाट पूर्वको यात्रा गर्दा, यदि बाटोमा पशु चौपायाले बाटो छेक्यो भने वा गाडी हल्लिएर गाडी भित्रै तपाईंको टाउको ठोक्कियो भने थाहा पाउनु होस् तपाईं बुटवल पुग्नुभयो । पूर्व–पश्चिम राजमार्गको मध्यभागमा पर्ने बुटवलको पहिचान बनेको दुईवटा परिचयको बाटो भरी पशुचौपाया र सडकभरी खाल्डाखुल्डी । पछिल्लो समय उवडखावड…