१७ बैशाख २०८१, सोमबार | April 29, 2024

रानीपोखरी पुनर्निर्माणको काम धमाधम, तिहारसम्म खुल्ला गर्ने योजना

भूकम्पले क्षतिग्रस्त रानीपोखरी पुनर्निर्माणको काम धमाधम भइरहेको छ । आगामी तिहारसम्म खुल्ला गर्ने योजनाका साथ पूर्ननिर्माणको काम तिव्र गतिमा भइरहेको छ । पोखरीको पिँधमा कालो माटो र ईंटा ओच्छ्याउने काम सकिएको छ । पोखरीभित्र पानी रहने भागको पर्खाल निर्माणको काम पनि सकिएको छ । २०७५ फागुनमा गठन गरिएको उपभोक्ता समितिले पोखरीको सतह र वरिपरिको पर्खालको…