[video width="1600" height="720" mp4="https://www.khabarkura.com/wp-content/uploads/2025/04/daunne-jam-1.mp4"][/video] नवलपुर । बिहिबार भएको वर्षापछि दाउन्नेमा चिप्लिएको सडकमा गाडी चलाउन हम्मेहम्मे परेको छ। स्थान–स्थानमा सवारी जाम भएपछि यात्रुहरू घण्टौँसम्म बाटोमै अलपत्र परेका छन्। चिप्ला र उकालो बाटाहरूमा ट्रक, बसजस्ता ठूला सवारी चिप्लो सडकका र ठाउँ ठाउँमा सडक बिग्रे पछि सवारी साधनको लामो लाइन लाग्ने गरेको छ। सडकको अवस्था सुधार गर्न सम्बन्धित…