१ जेष्ठ २०८१, मंगलबार | May 15, 2024

करेन्ट चाउचाउका उत्पादक यशोदा फुड्सको बदमासी : अर्काको रेपर र ट्रेडमार्क चोर्दै उपभोक्तामा भ्रम छर्दै

काठमाडौं। रुपन्देहीबाट उत्पादन हुने करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले पटक पटक अरुको ट्रेडमार्क र रेपर चोरेर उत्पादन गर्ने गरेको फेला परेको छ । एशियन फुड्सको उत्पादन प्रिती चाउचाउको रेपर चोरेर लाली उत्पादन गरेको भन्दै उद्योग बिभागबाट कारवाहीमा परेको यशोदा फुड्सले ६ वर्षपछि नेपालकै चर्चित वाईवाई चाउचाउका उत्पादक सिजी ग्रुपको ट्रेडमार्क चोरेर करेन्ट चाउचाउ उत्पादन गरेको…