२२ चैत्र २०८२, आइतबार | April 6, 2026

गाविस सचिवबाट जागिर सुरु, अवकाश हुँदा करोडौंको सम्पत्ती : अकुत सम्पत्ति आर्जन गर्ने को हुन् यी महाशय ?

काठमाडौं । टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्यालविरुद्ध अकूत सम्पत्ति कमाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। गाविस सचिवमा जागिर सुरु गरेर शाखा अधिकृतबाट अवकाश पाएका अर्यालले १७ करोड ८३ लाख ४१ हजार ५ सय ७९ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको भन्दै अख्तियारले विशेष अदालत काठमाडौंमा बुधबार मुद्दा दायर गरेको…