सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणबारे यौटा महत्वपूर्ण कुरा भन्नुभएका थियो, नेपालमा कोरोना भाइरस फैलिँदो क्रममा छ । प्रधानमन्त्रीले थप पुष्टि गर्दै भन्नुभएको थियो, नेपालमा लागेको कोरोना चीन, इटली र दुवईको भन्दा फरक छ । भारतबाट आएको कोरोना चीनको, इटलीको, दुवईको भन्दा भारतको कोरोना खतरनाक…