२९ असार २०८३, सोमबार | July 13, 2026

नवलपुरमा मापदण्ड विपरित ड्राइभिङ ट्रेनिङ सेन्टर संचालन, यातायात व्यवस्था कार्यालय मुखदर्शक

नवलपुर । नवलपुरमा ड्राइभिङ ट्रेनिङ सेन्टरहरू बिना मापदण्ड र अनुमतिबिना अवैध रूपमा सञ्चालन भइरहेको तथ्य फेला परेको छ। हालसम्म जिल्ला यातायात व्यवस्था कार्यालय, नवलपुरमा दर्ता भई कानुनी रूपमा सञ्चालन अनुमति प्राप्त गरेका केवल चार वटा ड्राइभिङ ट्रेनिङ सेन्टर छन्। तर कावासोती, देवचुली, विनयी त्रिवेणी, गैंडाकोटलगायतका क्षेत्रमा दर्जनौं ड्राइभिङ सेन्टरहरू संचालनमा छन्, जुन कार्यालयमा दर्ता नभई…