१९ माघ २०८२, सोमबार | February 2, 2026

चितवनमा रोपार पाउनै मुस्किल

चितवन । असार सकिनै लाग्दा यहाँका किसान रोपार खोज्नमा व्यस्त छन् । यहाँ व्यावसायिक रूपमा कृषिकर्म गर्दै आएका किसान अहिले रोपार खोजी गर्दै हिँड्नुपर्ने अवस्था छ । भरतपुर महानगरपालिका-१५ का चन्द्रप्रसाद अधिकारी अहिले रोपारको खोजीमा छन् । उनी स्थानीय रोपार नपाएपछि अन्यत्रबाट रोपार ल्याउने तयारीमा छन् । उनले भने, 'स्थानीय रोपार पाउनै कठिन भएको छ…