१९ माघ २०८२, सोमबार | February 2, 2026

डुबानमा परेकाको उद्धारमा सुरक्षा फौज

काठमाडौँ । निरन्तरको अविरल वर्षाकाकारण देशका विभिन्न ठाउँमा डुवानमा परेकाको स्थानीय तह र सुरक्षा फौजको समन्वयमा सुरक्षित स्थानमा स्थान्तरण गरिएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–८ गोइँसारस्थित टेङ्गा खोलाको बाँध भत्किएर जोखिममा परेका २० घरपरिवारलाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको सशस्त्र प्रहरी बल नेपालका नायब उपरीक्षक एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । त्यसक्षेत्रमा सशस्त्र प्रहरी बल…