नेपालगन्ज । बाँकेको कोहलपुरमा भएको मोटरसाइकल दुर्घटनाबाट घाइते बल बहादुर वलीको मृत्यु भएको छ । कोहलपुर नगरपालिका-३ मदनचोक नजिकै मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक वली आज बिहान गम्भीर घाइते भएका थिए । सुर्खेत गुर्बाकोट नगरपालिका-९ घर भई बाँके नेपालगंज उपमहानगरपालिका—१५ जमुनिया डेरा गरी बस्दै आएका वलीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । भे.…