काठमाडौँ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पतालका सिनियर ल्याव टेक्निसियनको शैक्षिक योग्यताको प्रमाणपत्र नै नक्कली भएको पाईएको छ । अख्तियारले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताल, लगनखेल, ललितपुरमा सिनियर ल्याव टेक्निसियन दिपेन्द्र यादवले नक्कली प्रमाण पत्र प्रयोग गरेर बढुवा लिएको आरोपमा मुद्धा दायर गरेको छ । अख्तियारले यादवले बढुवा प्रयोजनका लागि पेश गरेको बीएमएलटी तहको…