काठमाडौं । नेपालमा अहिले स्थानीय वायुको प्रभावसँगै पूर्वी भू-भागमा ‘रेमल’ चक्रवातको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बङ्गालको खाडीमा विकसित न्यून-चापीय प्रणाली जेठ १२ गते साँझ चक्रवातमा परिणत भई हाल शक्तिशाली चक्रवातको रुपमा रहेको महाशाखाले जनाएको छ । उक्त चक्रवातलाई रेमल नाम दिइएको छ । चक्रवात भारतको…