६ पुस २०८२, आइतबार | December 21, 2025

एमाले बाँके अधिवेशनको तयारी पुरा, अध्यक्षमा ४ जना आकाँक्षी

नेपालगन्ज । नेकपा (एमाले)को नवौं अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको एमाले बाँकेले जनाएको छ । आज नेपालगन्ज स्थित पार्टी कायर्यालयमा पत्रकार सम्मेलन गर्दै अधिवेशनको तयारी पुरा भएको जानकारी गराइएको हो । भोलि (शुक्रकार) एमाले महासचिव शंकर पोखरेलले उदघाटन गर्ने जिल्ला अधिवेशन २ दिन चल्ने एमाले बाँके अध्यक्ष किस्मत कुमार कक्षपतिले बताए । अधिवेशनको उदघाटन सत्र…