६ पुस २०८२, आइतबार | December 21, 2025

पाल्पा बलेरो दुर्घटना अपडेट : १ जनाको मृत्यु, १४ जना घाइते (नामावलीसहित)

तानसेन । पाल्पामा बलेरो जिप दुर्घटना हुँदा एकजना ६ वर्षिय नाबालकको मृत्यु भएको छ। नवलपुर अरुणखोलाबाट पाल्पा निस्दी मित्यालतर्फ आउँदै गरेको लु १ ज ३३२४ नम्बरको बलेरो जिप निस्दी–४, लामेदमार नजिक दुर्घटना हुँदा एक जना नाबालकको मृत्यु भएको हो । मृत्यु हुनेमा पाल्पा निस्दी ४ का राजिव सुनारी रहेका छन् । दुर्घटनामा १४ जना घाइते…