२१ माघ २०८२, बुधबार | February 4, 2026

स्वास्थ्य मन्त्री यादवसँग बिरामी र कुरुवाको गुनासो

चितवन । पदभार सम्हालेको एक महिनापछि भरतपुर अस्पताल अनुगमनमा आएका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवलाई बिरामी र कुरुवाहरुले गुनासो राखेका छन् । अस्पतालका आकस्मिक कक्षमा उपचार गराइ रहेका राप्ती नगरपालिका(९ का हिमाल राईले डायलासिसका बिरामीको समस्या मन्त्रीसमक्ष सुनाए । उनले भने, “हामीलाई उपचारमा समस्या भयो । छुट्टै वार्डको व्यवस्था गरिदिनु प¥यो ।” उनले डायलासिस गर्ने…