२१ माघ २०८२, बुधबार | February 4, 2026

बाँकेमा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु, स्थानीयद्वारा टिपरमा आगजनी र सडक अवरुद्ध

बाँके । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिकामा गएराति टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । राप्तीसोनारी-९ स्थित ढकेरीमा ​टिपरको ठक्करले राप्तीसोनारी गाउँपालिका-८ का ३५ वर्षीय लोकेन्द्र विष्टको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार गएराति साढे ९ बजेतिर कोहलपुरबाट पूर्वतर्फ जाँदै गरेको…