७ पुस २०८२, सोमबार | December 22, 2025

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद गरेको छ । गोप्य सूचनाका आधारमा नेपालगन्ज बसपार्कमा खटिएको प्रहरीले मोटरसाइकलमा रहेका शंकास्पद व्यक्तिको पिछा गर्दै जाने क्रममा करिव ८ लाख मूल्यको चार सय पिस स्क्रीन टच मोबाइल डिस्प्ले बरामद गरेको हो । नेपालगन्जको बसपार्क क्षेत्रबाट ४ सय पीस स्क्रीन टच मोबाइल डिस्प्ले बरामद…