२१ माघ २०८२, बुधबार | February 5, 2026

आँबुखैरेनी-मुग्लिन सडकखण्ड आज तीन घण्टा बन्द हुने

गोरखा । त्रिभुवन राजमार्गअन्तर्गत आँबुखैरेनी-मुग्लिन सडकखण्ड आज तीन घण्टा बन्द हुने भएको छ । सडक मर्मत गर्नुपर्ने भएकाले बिहान १० बजेदेखि १ बजेसम्म सो सडकखण्ड अवरुद्ध हुने दमौलीस्थित सडक डिभिजनले जानकारी दिएको छ । उक्त चेनेजमा पहिरो नियन्त्रणको कार्य भइरहेको र हिल साइडमा चर्किएर बसेको चट्टानहरू ट्रिमिङ गर्नुपर्ने भएकाले बिहान १० बजेदेखि दिउँसो तीन घण्टा…