२२ माघ २०८२, बिहिबार | February 5, 2026

तेस्रो पटक प्रधानमन्त्री बन्ने तयारीमा मोदी

काठमाडौं । भारतिय सरकारको प्रधानमन्त्रीबाट राजीनामा दिएका नरेन्द्र मोदीले भारतको प्रधानमन्त्रीको रुपमा तेस्रो पटक शपथ लिने तयारी शुरु गरेका छन् । भारतीय मिडियाका अनुसार मोदीले आगामी शनिबार शपथ लिने भएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार यस समारोहका लागि मोदीले नेपालसहितका छिमेकी देशका नेताहरूलाई निमन्त्रणा पठाएका छन् । जसमा श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घे, बंगलादेशकी प्रधानमन्त्री…