९ बैशाख २०८३, बुधबार | April 22, 2026

मधेस केन्द्रित दलले बनाए ८ सदस्यीय कार्यदल



काठमाडौं। तराइ मधेस केन्द्रित दलले गठबन्धन र मोर्चा बनाउनका लागि कार्यदल गठन गरेका छन् ।

काठमाडौंमा बिहीबार बसेको तराइ मधेस केन्द्रित ८ राजनीतिक दलले कार्यदल बनाएर गठबन्धनको बारेमा आधिकारिक धारणा सार्बजनिक गर्नेसमेत निर्णय लिएका छन् ।

कार्यदलमा जनता समाजवादी पार्टीवाट इस्तियाक राई, जनमत पार्टीवाट शरद सिंह यादव, जसपा नेपालबाट मनिष सुमन, नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी, लोकतान्त्रिक समाजवादी पार्टीका लक्ष्मण लाल कर्ण, राष्ट्रिय मुक्ति पार्टी नेपालका केशव झा, जनता प्रगतिशील पार्टीवाट शिवजि यादव र तराइ मधेस लोकतान्त्रिक पार्टीवाट ब्रजेस सिंह रहेको केशव झाले जानकारी दिए ।

दलहरुबीच मधेशको एकीकृत धारणा बनाउन ढिलाई गर्न नहुनेमा सहमति बनेको छ । मधेशी मोर्चालाई नयाँ ढंगले अघि बढाउन मधेसकेन्द्रित दलहरुबीच केहीसमयदेखि छलफल चल्दैआएको छ ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहिबार  ८ : २१ बजे

पार्टीमा युवालाई आकर्षित गर्न जरुरी छ : सभापति थापा

मोरङ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा युवालाई आकर्षित

साठी क्विन्टल मकैसहित चालक पक्राउ

भैरहवा । रुपन्देहीको सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भारततर्फ निकासी गर्न

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित

महान्यायाधिवक्ता डा कँडेलविरुद्ध तीन रिट

काठमाडौँ । सर्वोच्च अदालतका महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा

सम्पत्ति छानबिन आयोगले सुरु गर्यो काम

काठमाडौँ । मुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका